राष्ट्रिय महाधिवेशनको मिति तोक्ने तयारी : माओवादी

असार ०८,२०८१/ जेसी नेपाल संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको चाँडै राष्ट्रिय महाधिवेश तोक्ने बताएका छन् ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब बस्ने केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तोक्ने बताउनुभयो ।

हामी फेरि समाजवादी क्रान्तिको निम्ति अब महाधिवेशनतिर जान्छौ उनले भने, अबको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्ने छन ।

ऐतिहासिक दिन छानेर महाधिवेशनको मिति तोकेर नयाँ विचार संश्लेषण र अभियानसहित पार्टी अगाडि बढ्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रकाशित : असार ८, २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA