सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण : मन्त्री यादव JCNEPAL_MEDIA

श्रावण ५,२०८१ / जेसी नेपाल संवाददाता

खानेपानीमन्त्री प्रदीप यादवले आज सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने भएका छन ।

निरीक्षण गर्ने क्रममा भने " मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण पानी हो काठमाडौँमा वर्षभरि सफा , शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ , त्यो गर्नुस् । बजेट , आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ मन्त्रालयबाट म व्यवस्था गर्छु ।

पानी वितरणलाई प्रभावकारी बनाउन र जनतालाई सन्तुष्ट पार्न हामीले डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्नेछौँ ।

काठमाडौँमा मात्र नभइ देशका अन्य स्थान , विशेष गरी तराई–मधेसमा देखिएको पानीको समस्याप्रति पनि मलाई गहिरो चिन्ता छ ।

प्रकाशित : श्रावण ५,२०८१ / ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA