२०१७ सालका क्रान्ति योद्धा ९२ वर्षिय देवनारायण झा (देबु बाबु) रहेन हामी बिच JCNEPAL_MEDIA

कार्तिक १४,२०८१ / जेसी नेपाल संवाददाता

२०१७ सालका क्रान्ति योद्धा ९२ वर्षिय देवनारायण झा (देबु बाबु) हामी बिच रहेन ।

शालिन स्वभाव र राजनितीमा क्रान्ति याेद्धा पिलरकारूपमा चित प्रचित देवु वावुले प्रख्यात कमाएर जानू भाे । वहाँ पाच तत्वमा विलिन हुनु भाे ।

नेपाली राजनीतिमा धेरै उतार चढाव आयो तर डगमगाएन देवुवावु, चारतारा झण्डा र गाछि छापका सदैव प्रचारप्रसार र हितकाे कुरा गर्नु भाे । वहाँले सदस्यता दिएकाे व्यक्ति मंत्री सम्म भए, तर वहाँ प्रजातान्त्रिक सेनानी , जिल्ला सदस्य , महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य मात्र वन्नु भाे । वहाँ सदैव, धाेति र कुर्ता लगाउनु हुन्थियाे , महाअतमा भएका देवुबाबू गान्धी विचारमा हिड्नु हुन्थ्यो ।

काँग्रेसले जसरी वीपी ले भनेझैं मधेसकाे माटाे र ईटाले काँग्रेस - काँग्रेस भन्छ ,भनेझैं मधेसकाे हितकाे मुद्दा सम्वाेधन जुन दिन गर्छ , त्यति वेला देवुवावुकाे सचा हार्दिक श्रद्धाञ्जली हुन्छ ।

देवुवावुलाई वहाँको पैतृक गाउँ बिदेह नगरपालिकाको दुहबीमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरू द्वारा पार्टीको झण्डा ओढाई सम्मान गरिदै देहावसान गर्नु भाे ।

वहाँकाे संसकारमा नेता बिमलेन्द्र निधि,महेन्द्र यादव, रामकृष्ण यादव,मुक्ता कुमारी यादव,राम सरोज यादव, दिनेश प्रसैला यादव, मधेस प्रदेशका मन्त्री शेषनारायण यादव, कुँवरकान्त झा,महेश शंकर गिरी,जनपाका मेयर मनोज कुमार साह,योगेन्द्र पंजियार,किशोरी साह,प्रजातन्त्र सेनानी संघका पूर्व केस तथा प्रदेश अध्यक्ष राम भरत साह, प्रजातन्त्र सेनानी जलनधर यादव,गणेश तिवारी, कमला नपाका मेयर विशेश्वर यादव,उमेश साह, राम पल्टन साह, लक्ष्मी याद, कन्हैया कर्ण,भुपनारायण यादव, देवेन्द्र भरखेर, प्रेमचन्द्र झा, सुदेश चौधरी, जिवनाथ चौधरी,ब्रम्हदेव यादव,श्रवन कुसियैत लगायत नेपाली काँग्रेसका सयौं नेता तथा कार्यकर्ताहरूको सम्मानजनक उपस्थिति रहेको थियोे वहाँकोअग्नि संस्कार जन्म गाउँ दुहबीमै गरिएको छ ।

" श्रद्धाञ्जली छ महान योद्धा देबुवावुलाई- जेसी नेपाल मिडिया "

प्रकाशित : कार्तिक १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA