कलना परमहंस बाबाकाे उत्तराधिकारी सिद्ध पुरुष सुधाकर बाबाकाे निधन : विहार

कार्तिक १६,२०८१ / जेसी नेपाल संवाददाता

सुजित यादव / वासाेपट्टी विहार : सिद्ध प्रसिद्ध कल्याणेश्वर स्थानको सिद्ध साधु सुधाकर बाबाको निधन भएको छ ।

गएराती ७० बर्षको उमेरमा उनले सँसार छाडेका हुन् । दिपावलीकै दिन नेपाली समयानुसार ११ बजेर १५ मिनेटमा उनको निधन भएको परिवारजनले जनाएको छ । उनको पार्थिव शरिर कल्याणेश्वर स्थानमा राखिएको छ ।

करिब ४० बर्ष अगाडी बाबा परमहंशका शिष्य भएका थिए । शरिरभरि औँठी रहेका बाबा सुधाकरलाई स्थानीयहरुले औँठी बाबाको नामले चिनाएका थिए । उनको अन्तिम सँस्कार कलनामै हुने जनाइएको छ । एक साता अगाडी उनको हृदयघाट (हर्ट अटैक) भएपछि बिहारको बासोपट्टिस्थित एक हस्पिटलमा उपचार भईरहेको थियो । उनको अन्तिम सँस्कारमा ग्रामवासीसहित आसपासका जिल्लाका श्रद्धालुहरु समेत पुग्ने आँकलन गरिएको छ ।

प्रकाशित : कार्तिक १६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA