ताजा सामाचार

जन्तीकाे प्रखाइमा जनकपुरधाम

मंशिर २९, २०८० / जेसी नेपाल मिडिया जनकपुरधाम : जन्तीकाे प्रखाइमा जनकपुर रहेकाे छ । यसपालिको विवाह पञ्चमी महाेत्सव धुमधाम सँग मनाउने त्यारी रहेकाे छ । जानकी मंदीरले जानकी मंदिरलाई वेहुलि जस्तै सजाएकाे छ, भने जन्तीहरूका लागि तमतà¤..

ताजा सामाचार

...
राष्ट्रपति र सभामुखबीच संसद्को महासचिव नियुक्तिबारे फोनवार्ता

मंशिर २८,२०८० / जेसी नेपाल संवाददाता काठमाडौं : संघीय संसद्‌काे महासचिव नियुक्तिको विषयमा राष्ट्रपति र सभामुख देवराज घिमिरे बीच फोनमा कुराकानी भएको à..

...
जानकी मंदिरकाे विवाह मंडपमा फुलवारी लिला सम्पन्न : विवाह पंञ्चमी

मंशिर २८,२०८० / जेसी नेपाल मिडिया जनकपुरधाम : प्राचिनकाल देखि मनाउँदै आएका विवाह पंञ्चमी भव्यताका साथ मनाउने जानकी मंदिरका सहायक महन्त रामराेशन दासले ..

...
यादवले विदेशमै रहेको युवकको नाममा फर्जी तमसुक बनाए : महाेत्तरी

मंशिर २८,२०८० / जेसी नेपाल मिडिया महोत्तरी : विजय यादवले विदेशमै रहेको युवकको नाममा फर्जी तमसुक बनाईे घर जग्गा रोक्का गरिदिएको घटना बाहिरिएको छ । महोत्à..

...
बारामा प्रदर्शनकारी र प्रहरीबीच झडप हुदाँ गोली लागेर एकको मृत्यू

मंशिर २७,२०८० / जेसी नेपाल मिडिया बारा : प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक जनालाई गोली लागेर मृत्यू भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । बाराको स..

...
चीनको एड्स महामारी फैलियो भन्ने पता लगाउने डाक्टर गाओको निधन

मंशिर २७,२०८० / जेसी नेपाल मिडिया काठमाडौं : चीनको ग्रामीण क्षेत्रमा एड्सको महामारी उजागर गर्ने प्रसिद्ध डाक्टर गाओ याओजीको ९५ वर्षको उमेरमा निधन भएको..

...
सदस्य सचिवमा ३ जनाकाे नाम सिफारिस : सीटीइभीटी

मंशिर २७, २०८० / जेसी नेपाल संवाददाता काठमाडौं : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीइभीटीको सदस्य सचिवका लागि ३ जनाको नाम सिफरिस भएको छ । र..

...
विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको छ : प्रधानमन्त्री दाहाल

मंशिर २७, २०८० / जेसी नेपाल संवाददाता नवलपरासी : प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् । नवलपरासीको ..

...
आयोगले प्रधानमन्त्रीलाई बुझाइयो मिटरब्याजसम्बन्धी प्रतिवेदन

मंशिर २७, २०८० / जेसी नेपाल संवाददाता काठमाडौं : सरकारले गत चैतमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय अनुचित लेनदेन (..

...
मुख्यमन्त्री केदार कार्कीकाे गाडीमाथि ढुंगा प्रहार : कोशी प्रदेश

मंशिर २६, २०८० / जेसी नेपाल संवाददाता विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि पहिचान पक्षधरले ढुंगामुढा गरेका छन् । झापाको दम..

लोकप्रिय समाचार

...

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

कार्तिक १४,२०८३ / जेसी नेपाल संवाददाता काठमाडौं : पत्रकारलाई नियन्त्रणमा लिएको र समाचार कक्षमै प्रहरी पुगेको घटनापछि नेपाल प्रहरीले मध्यराति वक्तव्य..

  • मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

  • निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

  • रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

  • अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

  • मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA

  • धनुषामा गएराती एक महिलाको घाँटी रेटेर विभत्स हत्या, श्रीमान रुखमा झुण्डिएको अवस्थामा भेटिए : JCNEPALMEDIA