ताजा सामाचार

स्वास्थ्य तथा जनसंख्या मंत्रालयमा मंत्री बिरेन्द्र सिंहकाे आतंक , जनस्वास्थ्य विभाग अस्तव्यस्त : मधेस प्रदेश

पुष ७, २०८० / जेसी नेपाल संवाददाता काठमाडौं : मधेसकाे स्वास्थ्य विभागमा मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मंत्री बिरेन्द्र कुमार सिंहले आतंक मचाएका छन । सरूवाकाे नाउमा लाखौं काे चलखेल भएका छन । मधेस प्रदेश स्वास्थ्य तथा जनसंख..

ताजा सामाचार

...
मालपोतको नासु भ्रष्टाचार गरेर जाेडे अकुप सम्पत्ति, काठमाडौंसहित पाँच ठाउँमा घर घडेरी

पुष ७, २०८० / जेसी नेपाल संवाददाता शिव कुमार काठमाडौं : विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियार सर्वाेच्च अदालत पुगेको छ । अख्तियारले पदीय दुà¤..

...
एक सातामै विदेशबाट ल्यायो चार फरार अभियुक्त : नेपाल प्रहरी

मंशिर ७,२०८० / जेसी नेपाल संवाददाता काठमाडौं : नेपाल प्रहरीले एक सातामै विदेशबाट चार फरार अभियुक्त लियाएका छन । पछिल्लो समय नेपाल प्रहरीलाई एकपछि अर्कà¥..

...
मिट र सिद्वार्थ शिशु सदन फाईनलमा आज भिडने : दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप

मंशिर ७,२०८० / जेसी नेपाल संवाददाता जनकपुरधाम, पुष ६ : मिट र सिद्वार्थ शिशु सदन फाईनलमा आज भिडने भएका छन । जनकपुरधाममा जारी दोस्रो ईन्टर स्कुल क्रिकेट रनà..

...
ब्रान्ड एम्ब्यासडर अनिता यादव समाजसेवा र राजनीतिमा राखे रुचि

पुष ६, २०८० / जेसी नेपाल संवाददाता काठमाडौं : ब्रान्ड एम्ब्यासडर अनिता यादव समाजसेवा र राजनीतिमा रुचि राखेका छन । अनिता यादव द मिसेज नेसनल–२०१८ की फस्à¤..

...
स्व. रामनारायण मिश्रकाे ५६ औं श्रधानञ्जली एवं प्रर्थना सभा सम्पन्न

मंशिर ६,२०८० जेसी नेपाल संवाददाता जनकपुरधाम : देश र जन्ताका लागि सदैव अगरसर देखाउने सहिद स्व. रामनारायण मिश्रकाे ५६ औं श्रद्धाञ्जली एवं प्रर्थना सभा सà¤..

...
मधेशको युवा रेमिट्यान्स तिरेर देश चलाउछ तर मधेसकाे गरिबी किन घटिरहेको छैन ? : कांग्रेस महामन्त्री थापा

मंशिर ६,२०८० जेसी नेपाल संवाददाता जनकपुरधाम : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको प्रदेश सम्मेलनमा मधेशका समस्याहरूमाथि छलफल र..

...
कोइरालाको अनुपस्थिती र निधीको भुँई बसाईले कार्यक्रममा छाए निरासा : कांग्रेस मधेश सम्मेलन

मंशिर ६,२०८० जेसी नेपाल संवाददाता जनकपुरधाम : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय, महामन्त्रीद्वय, सहमहामन्त्रीहरु सहित जनकपुरधà¤..

...
पाँच लाखबराबरको अवैध कुखुराको चल्ला नष्ट

पुष ०३, २०८० / जेसी नेपाल संवाददाता विरगञ्ज : सशस्त्र प्रहरी बलले मंगलबार बिहान बरामद गरेको अवैध कुखुराको ७६ कार्टुन चल्ला नष्ट गरिएको छ। वीरगन्ज महानगà..

...
प्रश्नपत्र प्रदान गर्ने बहानामा छात्रामाथि यौन दुर्व्यवहार गर्ने आरोपीत शिक्षक पक्राउ

पुष ०३, २०८० / जेसी नेपाल संवाददाता जनकपुरधाम : परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा एक शिकà..

लोकप्रिय समाचार

...

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

कार्तिक १४,२०८३ / जेसी नेपाल संवाददाता काठमाडौं : पत्रकारलाई नियन्त्रणमा लिएको र समाचार कक्षमै प्रहरी पुगेको घटनापछि नेपाल प्रहरीले मध्यराति वक्तव्य..

  • मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

  • निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

  • रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

  • अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

  • मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA

  • धनुषामा गएराती एक महिलाको घाँटी रेटेर विभत्स हत्या, श्रीमान रुखमा झुण्डिएको अवस्थामा भेटिए : JCNEPALMEDIA