ताजा सामाचार

ठूलो परिमाणमा ब्राउनसुगरसहित झापाबाट ४ कारोबारी पक्राउ : JCNEPAL MEDIA

असार १२,२०८२ / जेसी नेपाल संवाददाता झापा- निजी सवारीसाधन प्रयोग गरी भारतबाट लागुऔषध ओसारपसार गर्ने चार जना कारोबारीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ। बुधबार दिउँसो २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी निरीकà¥..

ताजा सामाचार

...
बलात्कार मुद्दामा सफाइ पाएका व्यक्तिले भोलिपल्टै डिएसपी निवासमा पार्टी गरेको घटनामा छानबिन समिति गठन : JCNEPAL MEDIA

असार ११,२०८२ / जेसी नेपाल संवाददाता जनकपुरधाम : बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्ट डिएसपी निवासमा पार्टी गरेको घटनामा छानबिन समिति गठन भएको छ। मधेस..

...
भारतबाट ई-रिक्सामा लागु औषध ल्याउँदै गरेका चालक पक्राउ : राैतहट JCNEPAL MEDIA

असार ११,२०८१ / जेसी नेपाल संवाददाता रौतहट प्रहरीले लागु औषध ओसारपसारमा संलग्न एक ई-रिक्सा चालकलाई पक्राउ गरेको छ। भारतबाट लागु औषध खरिद गरी ल्याउँदै गà¤..

...
कलकतियाबालीकी अँशा सदाकाे अचानक मृत्युुले धेरै प्रश्न जन्माएको छ : JCNEPAL MEDIA

असार ११,२०८२ / जेसी नेपाल संवाददाता जनकपुरधाम : कलकतियाबालीकी अँशाकाे अचानक मृत्युुले धेरै प्रश्न जन्माएको छ , समाजिक सञ्जालमा । चर्चित मैथिली कलाकार à¤..

...
बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै डिएसपीनिवासमा पार्टी : JCNEPAL MEDIA

असार ११,२०८२ / जेसी नेपाल संवाददाता जबर्जस्ती करणीको मुद्दामा सफाइ पाएको भोलिपल्टै आरोपीले जिल्ला प्रहरी कार्यालय सप्तरीपरिसरमा डिएसपी जितेन्द्रकु..

...
प्रकाशमान-कान्छाराम द्वन्द्व : नियमविपरीत ठेक्काकाे म्याद नथपिएपछि संसद्‍मा आक्राेश JCNEPAL MEDIA

असार ९,२०८२ / जेसी नेपाल संवाददाता आइतबार नेपाली कांग्रेसका सांसद पूर्णबहादुर (कान्छाराम) तामाङले रामेछापमा शहरी विकास मन्त्रालयबाट बजेट नपरेकाे भन्..

...
युवा संघका पदाधिकारीलाई प्रधानमन्त्रीले भने- गुण्डा नबन्नू, तर कसैले पिटेमा 'ओम शान्ति' भनेर नबस्नू : JCNEPAL MEDIA

असार ९,२०८२ / जेसी नेपाल संवाददाता लतिलपुर : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरू भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस..

...
धनुषामा जन्तीबाट फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु, दुई घाइते : JCNEPAL MEDIA

असार ९,२०८२ / जेसी नेपाल संवाददाता जनकपुरधाम : धनुषामा एकाबिहानै भएको मोटरसाइकल दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भà¤..

...
श्रीमतीको हत्या अभियोगमा पक्राउ : पर्सा JCNEPAL MEDIA

असार ९,२०८२ / जेसी नेपाल संवाददाता पर्सा : श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छ..

...
सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी : JCNEPAL MEDIA

असार ९,२०८२ / जेसी नेपाल संवाददाता जनकपुरधाम : जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जà¤..

लोकप्रिय समाचार

...

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

कार्तिक १४,२०८३ / जेसी नेपाल संवाददाता काठमाडौं : पत्रकारलाई नियन्त्रणमा लिएको र समाचार कक्षमै प्रहरी पुगेको घटनापछि नेपाल प्रहरीले मध्यराति वक्तव्य..

  • मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

  • निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

  • रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

  • अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

  • मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA

  • धनुषामा गएराती एक महिलाको घाँटी रेटेर विभत्स हत्या, श्रीमान रुखमा झुण्डिएको अवस्थामा भेटिए : JCNEPALMEDIA