स्थानिय

सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरलाई बढाउँनु पर्ने

दिपक बस्नेत फागुन १६, तामाकोशी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुन्दन राज काफ्लेले सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरलाई बढाउँनु पर्ने बताउँनु भएको छ । श्री कालापानी माध्यामिक विद्यालय तामाकोशी गाउँपालिका वडा नम्बà¤..

स्थानिय

...
श्री महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे किर्ने दोलखाले संस्थागत विकासका लागि तीनदिने तालिम समापन

दिपक बस्नेत फागुन १५, तामाकोशी । श्री महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे किर्ने दोलखाले संस्थागत विक..

...
मालुखोला दोलखामा सुजना एस अटो नेशन संचालमा

दिपक बस्नेत फागुन १३, तामाकोशी तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु मालुखोला दोलखामा सुजना एस अटो नेशन संचालमा आएको छ । सम्पुर्ण किसिमका वाइकको पार्टस..

...
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तामाकोशी गाउँपालिका कमिटी अध्यक्षमा झनक बहादुर खड्का चयन

दिपक बस्नेत फागुन ७, तामाकोशी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तामाकोशी गाउँपालिका कमिटी अध्यक्षमा झनक बहादुर खड्का चयन हुनुभएको छ ।नेकपा एकी..

...
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तामाकोशी गाउँपालिका कमिटीको पहिलो अधिवेसन फागुन सात गते हुने

दिपक बस्नेत फागुन ५, तामाकोशी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तामाकोशी गाउँपालिका कमिटीको पहिलो अधिवेसन फागुन सात गते हुने भएको छ । नेपाल कम..

...
दोलखाको मेलुङ गाउँपालिकामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाउँन सुरु

दिपक बस्नेत माघ २५ तामाकोशी दोलखाको मेलुङ गाउँपालिकामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाउँन सुरु गरिएको छ । नेपाल सरकारको कृषि तथा पशुपंछि विकाà¤..

...
समाजसेवी उद्धव खातीले तामाकोशी गाउँपालिकाको वडा नम्बर ५ सहरे स्वास्थ्य चौकीका लागि दुईवटा हस्पिटलबेड हस्तान्तरण

दिपक बस्नेत माघ १६, तामाकोशी । नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाका उपाध्यक्ष एवंम समाजसेवी उद्धव खातीले तामाकोशी गाउँपालिकाको वडा नम्बर ५ सह..

...
श्री सिद्धेश्वर माध्यमिक विद्यालयको ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र भवन हस्तान्तरण कार्यक्रम सम्पन्न, विद्यालय उत्कृष्ट बन्नेमा अभिभावक ढुक्क ।

दिपक बस्नेत पौष २५, तामाकोशी ।  श्री सिद्धेश्वर माध्यमिक विद्यालयले आफ्नो ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र भवन हस्तान्तरण कार्यक्रम भव्यताका..

...
प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २२ औं वार्षिक साधारण सभा सम्पन्न

दिपक बस्नेत पौष १२, तामाकोशी । प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । तामाकोशी गाउँपालिकाका अध्यक्ष ईà¤..

...
श्री भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं बार्षिक साधार सभा धुमधामका साथ समन्न

दिपक बस्नेतपौष १०, तामाकोशी । श्री भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं बार्षिक साधार सभा धुमधामका साथ समन्न गरेको छ । तामाकोशà..

लोकप्रिय समाचार

...

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

अशाेज २३,२०८३ / जेसी नेपाल संवाददाता जनकपुरधाम : टिकटकमा सस्तो मूल्यमा साडी र सर्ट उपलब्ध गराउने विज्ञापन देखेर अनलाइन सामान अर्डर गरेका धनुषाका एक व्à¤..

  • हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

  • कपिलेश्वरकी दास मृत्यु प्रकरणमा नयाँ खुलासा ,४ महिना अगाडी गरिएको थियो चक्कु प्रहार : JCNEPAL MEDIA

  • कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

  • चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

  • धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

  • आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA