ताजा सामाचार

मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीया युवतीको मृत्यु, चालक गम्भीर घाइते : कैलाली JCNEPALMEDIA

साउन १७,०८३ / जेसी नेपाल संवाददाता कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–८ सेतोपुलमा से.६ प ९७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर शनिबार राति दुर्घटना भएको हो। जिल्ला प्रहरी काà¤..

ताजा सामाचार

...
गोली चलाएर जेनजी आन्दोलनको आपराधिक घटनामा संलग्न व्यक्ति प्रहरीको नियन्त्रणमा : JCNEPALMEDIA

साउन १७,०८३ / जेसी नेपाल संवाददाता काठमाडौं : जेनजी आन्दोलनका नाममा आपराधिक घटनामा संलग्न व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । शà..

...
इन्जिनियर शैलेन्द्र कुमार चौधरीसँग २ करोड बढी अवैध सम्पत्ति, पत्नीसहितविरुद्ध मुद्दा : JCNEPALMEDIA

साउन १३,०८३ / जेसी नेपाल संवाददाता सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध २ करोड २६ लाख मूल्य बराबरको भ्रष्टाचार मुद्द..

...
धनुषा महेन्द्रनगर ईप्रकाकाे ठूलो खुलासा, आयुष चार्जिङ स्टेसनको सञ्चालक नागेन्द्र मण्डलले गरेकाे जबर्जस्ती करणी मुद्दा मिलाउने प्रयासकाे आरोप : JCNEPALMEDIA

साउन १३,०८३ / जेसी नेपाल संवाददाता धनुषा महेन्द्रनगर ईलका प्रहरी कार्यालयकाे ठूलो खुलासा भएको छ । आयुष चार्जिङ स्टेसनको सञ्चालक नागेन्द्र मण्डलले ग..

...
जब बिर्तामोडको आकाशमा एकाएक ‘चन्द्रयान’ र ‘रकेट’ उडे : JCNEPALMEDIA

साउन १३,०८३ / जेसी नेपाल संवाददाता विमानस्थलको धावनमार्ग जस्तै गुञ्जायमान थियो विद्यालयको प्राङ्गण। आँखैअगाडि एकपछि अर्को गर्दै सररर उडेका हवाईजहाà¤..

...
कश्मीर (POK) को रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी : JCNEPALMEDIA

साउन १३,०८३ / जेसी नेपाल संवाददाता पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गà¥..

...
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका मंगल शाही नियुक्त : JCNEPALMEDIA

साउन १२,०८३ / जेसी नेपाल संवाददाता वीरेन्द्रनगर : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्। प्रदेश à¤..

...
म्यादी प्रहरीको पोसाक खरिद प्रकरण, आईजीपीसहित उच्च प्रहरी अधिकारीमाथि अख्तियारको अनुसन्धान : JCNEPALMEDIA

साउन १२,०८३ / जेसी नेपाल संवाददाता काठमाडौं : प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरीको पोसाक तथा बन्दोबस्ती सामग्री खरिद प्रक्रियामा अनियमितता भ..

...
डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

साउन १२,०८३ / जेसी नेपाल संवाददाता विभिन्न माग राखेर अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका छन्। सरकारले गठन गरेको वार्ता टोलीसँग सात à¤..

...
सुनसरी गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्छ : रवि किरण हमाल JCNEPALMEDIA

साउन ११,०८३ / जेसी नेपाल संवाददाता सुनसरी : जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको पूर्ण नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्à..

लोकप्रिय समाचार

...

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

कार्तिक १४,२०८३ / जेसी नेपाल संवाददाता काठमाडौं : पत्रकारलाई नियन्त्रणमा लिएको र समाचार कक्षमै प्रहरी पुगेको घटनापछि नेपाल प्रहरीले मध्यराति वक्तव्य..

  • मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

  • निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

  • रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

  • अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

  • मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA

  • धनुषामा गएराती एक महिलाको घाँटी रेटेर विभत्स हत्या, श्रीमान रुखमा झुण्डिएको अवस्थामा भेटिए : JCNEPALMEDIA