ताजा सामाचार

मुख्यमन्त्रीहरु संघविरुद्ध आन्दोलनमा जाने : सातै प्रदेश

पुष १२, २०८० / जेसी नेपाल संवाददाता काठमाडौं : सातै प्रदेशका मुख्यमन्त्रीहरु संघविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन । संघीय सरकारले प्रदेश सरकारलाई असहयोग गरेको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरुले दबाब दिने भएका छन् । ..

ताजा सामाचार

...
प्रधानमन्त्रीले नयाँ याेजना र कार्यक्रम गरे घाेषणा

पुष ११, २०८०/ जेसी नेपाल संवाददाता काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व गरेको एक वर्षका अवसरमा देसवासीका नाममा सम्बोधन गरà¥..

...
संविधान अनुसार प्रदेश र स्थानीय तहलाई अधिकार दिदैनाैं भने संघीयता नै खारेज गर्नुपर्छ : डा. शेखर कोइराला

पुष ११, २०८० / जेसी नेपाल संवाददाता काठमाडौं : संविधानमा उल्लेख भएअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार नदिने भए संघीयता नै खारेज गर्नुपर्छ, काँग्रेस नेà..

...
राम जन्मभुमी अयोध्याका मंदिर उद्घाटनमा जानकी मंदिरबाट भार(भेटी) लग्दै

पुष १०, २०८० / जेसी नेपाल संवाददाता जनकपुरधाम : राम मंदिर अयाेध्या, भारतकाे उदघाटन (प्राणप्रतिष्ठान) यही मिति: जनवरी २२, २०२४ (माघ ८, २०८० )मा हुन गइरहेकोले à..

...
धनगढीबाट पक्राउ परेका पूर्व सई यसरी दिन्थे प्रहरी देखि सर्बसाधरणलाई दुःख

पुष ९, २०८० / जेसी नेपाल संवाददाता धनगढी : नेपाल प्रहरीका पूर्व सईसमेत रहेका मदनसिंह धामी हिजो (बिहीबार) घर नजिकैबाट समातिए। धामीलाई त्रिनगरस्थित प्रहरà..

...
नेपाल प्रहरीका सई मृत फेला : भक्तपुर

पुष ९, २०८० / जेसी नेपाल संवाददाता काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् । प्रहरà¥..

...
हंसपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

पुष ८, २०८० / जेसी नेपाल संवाददाता जनकपुरधाम : हंसपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएका छन । पोखरी ..

...
मधेपुरामा महिला पत्रकार प्रेमशिला कुमारी यादव सम्मानित : बिहार

पुष ८, २०८० / जेसी नेपाल संवाददाता बिहार (भारत) : सिरहा नरहा गाउँपालिका ४ स्नेहासिला मिडियाकी प्रबन्ध निर्देशिका प्रेमशिला कुमारि यादव सहित मधेश प्रदेशà..

...
नेपाल राष्ट्र बैंकले मागेकाे कर्मचारी भर्नामा १२ पास गरेकाले पनि आवेदन दिन पाउने

पुष ८, १५,२०८० / जेसी नेपाल संवाददाता काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले अधिकृत तृतीय श..

...
सर्वाेदय मा.वि. पाैडेशवरका प्रअ गणेश साह विद्यालयकाे रकम हिनामिना गर्न गए पिकनिक

मंशिर ८,२०८० / जेसी नेपाल संवाददाता धनुषा : सर्वाेदय मा.वि. पाैडेशवरका प्रअ गणेश प्रसाद साह विद्यालयकाे रकम हिनामिना गर्न पिकनिक गएका छन । विद्यालयमा १६..

लोकप्रिय समाचार

...

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

कार्तिक १४,२०८३ / जेसी नेपाल संवाददाता काठमाडौं : पत्रकारलाई नियन्त्रणमा लिएको र समाचार कक्षमै प्रहरी पुगेको घटनापछि नेपाल प्रहरीले मध्यराति वक्तव्य..

  • मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

  • निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

  • रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

  • अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

  • मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA

  • धनुषामा गएराती एक महिलाको घाँटी रेटेर विभत्स हत्या, श्रीमान रुखमा झुण्डिएको अवस्थामा भेटिए : JCNEPALMEDIA