ताजा सामाचार

एसइइ परीक्षामा चिट चोराउने सहायक केन्द्राध्यक्षसहित चार गार्ड निकालिए : पर्सा JCNEPAL MEDIA

चैत ०९,२०८१/ जेसी नेपाल संवाददाता पर्सामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षत..

ताजा सामाचार

...
कांग्रेसभित्र कुरा नमिल्दा रोकियो राजाविरुद्ध गणतान्त्रिक मोर्चा बनाउने प्रयास : काठमाडौं JCNEPAL MEDIA

चैत ०९,२०८१/ जेसी नेपाल संवाददाता काठमाडौं : राजतन्त्र पुनर्स्थापनाको एजेन्डालाई लिएर सडकमा देखिएको उपस्थितिलाई हेर्ने विषयमा कांग्रेसमा फरक मत देखà..

...
बसले ठक्कर दिँदा साईकल यात्रीको घटनास्थलमै मृत्यू : जनकपुर JCNEPAL MEDIA

चैत ०८,२०८१/ जेसी नेपाल संवाददाता जनकपुरमा साईकल यात्रीलाई यात्रुवाहक बसले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको छ । जनकपुरबाट लक्ष्मीनियाँ जाने ६ लेनकà..

...
धनुषाको बेलापट्टी स्कूलमा विकासले गरे एक जना विद्यार्थीमाथि छुरा प्रहार : JCNEPAL MEDIA

चैत ०८,२०८१/ जेसी नेपाल संवाददाता धनुषाको एक सरकारी स्कूलमा एक विद्यार्थीमाथि छुरा प्रहार भएको छ । धनुषाको नमुना उच्च मावि गिद्धा बेलापट्टि स्कूलमा अà..

...
धनुषामा प्रहरीमाथि नै आक्रमणकाे प्रयासपछि हवाई फायर : JCNEPAL MEDIA

चैत ०८,२०८१/ जेसी नेपाल संवाददाता धनुषामा प्रहरीले हवाई फायर गरेको छ । धनुषाको मुखियापट्टि मुसर्निया गाउँपालिका– ६ स्थित भन्सार छलीको सामान नियन्तà¥..

...
एसईई परीक्षा शान्तिपूर्ण रूपमा जारी, ४८ कैदीबन्दी पनि सहभागी : राष्ट्रिय परीक्षा वाेर्ड JCNEPAL MEDIA

चैत ०७,२०८१/ जेसी नेपाल संवाददाता काठमाडौं : नेपालको विद्यालय शिक्षा परीक्षा ‘एसईई’मा शान्तिपूर्ण रूपमा जारी रहेको छ । देशैभरीका २ हजार ७९ परीक्षा à..

...
कैलालीका ७ क्याम्पसकाे मतपरिणाम सार्वजनिक हुँदा एमाले निकट अनेरास्ववियु निल : स्ववियु निर्वाचन JCNEPAL MEDIA

चैत ०६,२०८१/ जेसी नेपाल संवाददाता धनगढी : कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)काे नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ७ क्याम्पसकाे अन्तिà¤..

...
दिल्लीमा आरजु राणा र एस जयशंकरबीच भेटवार्ता : JCNEPAL MEDIA

चैत ०६,२०८१/ जेसी नेपाल संवाददाता काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा .एस जयशंकरबीच मंगलबार नयाँ दिल्लीमा द्विपक्à..

...
मलद्धारमा प्रहरीको गोली लागेका घाईते सँतोषलाई जनकपुरमा उपचार सम्भव नभएपछि हेलिकप्टरबाट काठमान्डौँ रिफर : JCNEPAL MEDIA

चैत ०४,२०८१/ जेसी नेपाल संवाददाता काठमाडौ धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनमा जातको नामले बोर्ड लगाउन भएको विवादमा एक युवक पिसिलिएका छन् । जात..

...
१५ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अघि बढाउन टीयूको निर्देशन JCNEPAL MEDIA

चैत ०४,२०८१/ जेसी नेपाल संवाददाता काठमाडौ - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले १५ वटा आंगिक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाà..

लोकप्रिय समाचार

...

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

कार्तिक १४,२०८३ / जेसी नेपाल संवाददाता काठमाडौं : पत्रकारलाई नियन्त्रणमा लिएको र समाचार कक्षमै प्रहरी पुगेको घटनापछि नेपाल प्रहरीले मध्यराति वक्तव्य..

  • मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

  • निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

  • रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

  • अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

  • मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA

  • धनुषामा गएराती एक महिलाको घाँटी रेटेर विभत्स हत्या, श्रीमान रुखमा झुण्डिएको अवस्थामा भेटिए : JCNEPALMEDIA